साताको दोस्रो कारोबार दिन सोमवार सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशत वृद्धि भएको छ।

यो दिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.६६१.९० पुगेको हो। कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । ११ः४० बजेसम्ममा मार्केट डेप्थमा कम्पनीको शेयरमा २ लाख ८ हजार १ सय ७० कित्ता खरीद माग रहेको छ भने विक्री माग शून्य रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah