मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन र चाँदीकै भाउ स्थिर बनेको हो । महासंघले आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ६०० रुपैयाँ कायम भएको जानकारी दिएको छ ।

यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार १०० रुपैयाँ तोकिएको महासंघले जनाएको छ । हिजो सोमबार छापावाल र तेजाबी सुनको मूल्य यही थियो ।
यसैगरी, आज चाँदीको प्रतितोला मूल्य १ हजार २०० रुपैयाँ छ । हिजो मंगलबार चाँदीको कारोबार पनि यही मूल्यमा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah