अहिले एकपछि अर्को गर्दै फटाफट बिभिन्न कम्पनीका प्राथमिक शेयर ९ आईपीओ आईरहेका छन् । यो लगानीकर्ताका लागि राम्रो अवसर हो ।

यसैबीच आईपीओ निष्कासनका लागि रिलायबल लाइफ इन्स्योरेन्स लिमिटेडले प्रक्रिया अगाडि बढाएको छ । १ अर्ब २७ करोड २० लाख रुपैयाँबराबरको आईपीओ निष्कासनको रिलायबल लाइफ इन्स्योरेन्सले प्रक्रिया अगाडि बढाएको हो ।
प्रिमियम मूल्यमा आईपीओ निष्काशनको अनुमति माग गर्दै रिलायबल नेपालले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । अंकित मूल्य १०० मा ११२ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २१२ रुपैयाँमा कम्पनीले आईपिओ निष्काशन गर्नको लागि अनुमति माग गरेको हो ।

सर्वसाधरणलाई ६० लाख कित्ता शेयर निष्काशन गर्नको लागि कम्पनीले अनुमति माग गरेको हो । हाल १ अर्ब ४० करोड रुपैयाँ छ भने कम्पनीको आईपिओ निष्काशनपछि २ अर्ब पुग्ने छ । नेपाल धितोपत्र बोर्डमा आवेदन पेस गरिसकेको हुँदा चाँडै यो आईपीओ निष्काशन हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah