काठमाडौं । आज बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । चाँदीको मूल्य भने स्थिर रहेको छ ।आज छापवाला सुन प्रतितोला ६ सय रुपैयाँले बढेर ९१ हजार २ सय रुपैयाँ कायम भएको छ । मंगलबार प्रतितोला छापावाला सुनको मूल्य ९० हजार ६ सय रहेको थियो । त्यसैगरी आज तेजावी सुन ९० हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार १ हजार २ सय रुपैयाँमा कारोबार भएको चाँदीको आज पनि सोहि मूल्य कायम भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah