कारोबारको अन्तिम दिन बिहीबार बजार बन्द हुने समयसम्म आइपुग्दा १० कम्पनीको शेयरमुल्य ६ प्रतिशतभन्दा बढीले घटेको छ।
आज ७६.६५ अंकले ओरालो लागेको बजारमा सबैभन्दा बढी कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमुल्य घटेको छ । कम्पनीको शेयरमुल्य ८.१७ प्रतिशतले ओरालो लागेको हो। यस्तै, श्री इन्भेष्टमेन्टको शेयरमुल्य ७.१८ प्रतिशत र आइसीएफसी फाइनान्सको शेयरमुल्य ७.०३ प्रतिशतले घटेको हो । बाँकी ७ कम्पनीको मुल्य ७ प्रतिशतभन्दा कम र ६ प्रतिशतभन्दा बढीले घटेको छ। -आजको अर्थबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah