विकास हाइड्रोपावरले सर्वसाधारणलाई करिब १४ करोड बराबरको साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले १३ लाख ८८ हजार ५०० कित्ता आईपीओ सर्वसाधारणमा निष्काशन गर्ने भएको हो ।

आईपीओ निष्काशनका लागि कम्पनीले प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । भाद्र ३१ गते शेयर निष्काशन सम्बन्धी सम्झौता भएको हो ।

सम्झौतामा विकास हाइड्रोपावरका तर्फबाट प्रबन्ध निर्देशक कृष्ण प्रसाद घिमिरे तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah