अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हिरासतमा लिएका आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मालाइ हिरासतमै ज्यान मार्ने धम्कि दिने र शर्माकी श्रीमती लाइ हातपात गर्ने प्रहरीलाई कारबाहीको माग गर्दै निबेदन दर्ता भएको छ।२१ अर्ब राजस्व अपचलन गरेको आरोप खेप्दै अख्तियारको फन्दामा परेका चुडामणि शर्मालाई प्रहरीले हेप्न थालेको छ।नेपाल सरकारका निलम्बित सहसचिब शर्मा एक महिना यता हिरासतमा छन्। अख्तियारले ३ अर्ब धरौटी दिन नसकेपछि उनि जेलमै छन्।

आज बिहान खाना खाने समयमा शर्माकी श्रीमती कल्पनाले खाना लैजाने क्रममा प्रहरीले चूडामणि शर्मा र कल्पना शर्मालाई दुरब्यवहार गरेको भन्दै शर्माका परिवारले मानब अधिकारमा आजै निबेदन दर्ता गराएका छन् ।इनिस्पेक्टर भुपेन्द्र कार्कीले शर्मा दम्पती माथी दुरब्यवहार गरेको आरोप लागेको छ।

 

जीवन रक्षाको माग गर्दै शर्माकी श्रीमती कल्पना उप्रेती शर्माले गृह मन्त्रालय,प्रहरी प्रधान कार्यालय र अख्तियारलाइ बोधार्थ दिदै मानब अधिकार आयोगका अध्यक्षलाइ सम्बोधन गरेर निबेदन दर्ता गराएकी छिन । उनले दिएको निवेदनमा प्रहरी निरीक्षक भुपेन्द्र कार्की र शिब राज बस्नेतले गाली गलौज गरेको र आफु माथि हातपात गरेको उल्लेख गरेकी छिन । आफ्ना श्रीमान् लाइ हिरासतमै ज्यान मार्ने सम्मको धम्कि दिएको समेत निवेदनमा उल्लेख छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah