तालिवानको कडा नियमविरुद्ध अफगान महिलाहरूले विरोध प्रदर्शन गरेका छन् ।उनीहरुले छात्राहरूका लागि पोशाकसम्बन्धी कडा नियमविरुद्ध अनलाइनमार्फत् विरोध प्रदर्शन गर्न थालेका हुन्।
‘डुनटचमाईक्लोथु’ अफगानिस्तानकल्चर जस्ता ह्यासट्याग प्रयोग गरेर कैयौँ महिलाहरूले परम्परागत रङ्गिन पोशाक लगाएका तस्वीहरु सामाजिक सञ्जालमा साझा गरिरहेका छन्।

काबुलमा तालिवान पक्षधर यालीमा महिला अफगान विद्यार्थीले माथिदेखि तलसम्म कालो पहिरन लगाएका उल्लेख छ ।
उनले भिडिओमा भनेकी थिइन्, ‘महिलाका लागि हामी त्यस्तो अधिकार चाहँदैनौँ- जुन विदेशी कुरा हुन् र शरीया कानुनसँग बाझिने खालका हुन्।’ त्यसपछि विश्वभरिका अफगान महिलाहरूले तालिवानलाई जवाफ दिनका लागि सामाजिक सञ्जालको सहारा लिएको जनाइएको छ । ।
एक अमेरिकन विश्वविद्यालयकी भूतपूर्व इतिहासकी प्राध्यापक अफगान बहार जलालीले सुरु गरेको सामाजिक सञ्जाल अभियानमा अन्य अफगान महिलाहरू पनि सामेल भए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah