दमक/ उत्साह, एकता र रुपान्तरण, सफल पारौं १४ औं महाधिवेशन भन्ने मूल नारासहित शुरु भएको नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज ( शनिबार ) गाउँ/ नगर अधिवेशन अन्तर्गत हुने निर्वाचनका लागि आज उम्मेदवारी दर्ताका सिलसिलामा नेता, कार्यकर्ताहरु उत्साहित देखिएका छन ।

दमक ५ स्थित दिपीनि आधारभुत बिद्यालयमा बिहान १० बजेदेखि शुरु भएको निर्वाचन कार्यक्रम अन्तर्गत अहिले दिउँसो २ बज्नै लाग्दा दमकमा चुनावी दौडमा रहेका तीन समुहका उम्मेदवार, पार्टी नेता, कार्यकर्ताहरुको भिडभाड देखिएको थियो । करिब १ बजे प्रकाश प्रसाइँ उम्मेदवारी दर्ताका लागि पुगेका थिए भने त्यसलगत्तै रोशन विष्ट नेतृत्वको समुह र करिब १.३० बजे पर्शुराम रिजाल नेतृत्वको समुह उम्मेदवारी दर्ताका लागि निर्वाचन कार्यक्रम सञ्चालन भइरहेको स्थलमा देखिएका थिए ।

निर्वाचनस्थलमा संघीय सांसद समेत रहेकी नेतृ महेन्द्रकुमारी लिम्बु पनि पुगेकी थिइन । सांसद लिम्बुले सञ्चारकर्मीहरु संगको कुराकानीमा कांग्रेसको यो महाधिवेशनले आम कार्यकर्ताहरुको भावनालाई सम्बोधन गर्ने विश्वास व्यक्त गरिन । ( हेर्नुहोस दमकमा मनोनयन दर्ताको दृश्य, फोटो फिचरसहित)

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah