काठमाडौं । नेपाल–चीन सीमा क्षेत्रको अध्ययन गर्न गठित समितिले सरकारलाई प्रतिवेदन बुझाएको छ ।

हुम्लाको नाम्खा गाउँपालिकास्थित नेपाल चीन सीमा क्षेत्रको अध्ययनकालागि गठित समितिले गृहमन्त्री बालकृष्ण खाँणलाई आईतबार प्रतिवेदन बुझाएको हो । समितिका संयोजक सहसचिव जयनारायण आचार्यको प्रतिवेदन बुझ्दै गृहमन्त्री खाँणले समितिका सुझाव सरकारले कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउनु भएको छ । अध्ययनका क्रममा समितिले औंल्याएका विषय कार्यान्वय गर्न सरकारले पहल गर्ने उहाँको भनाइ छ ।

सहसचिव आचार्यको संयोजकत्वमा दुई साताअघि गृह मन्त्रालयले नापी विभागका उप महानिर्देशक सुशील डंगोल, नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक उमेशराज जोशी, सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक प्रदीप कुमार पाल र राष्ट्रिय अनुसन्धान विभागका सह अनुसन्धान निर्देशक किशोर श्रेष्ठ सम्मिलित ६ सदस्यीय अध्ययन समिति गठन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah