झापाको दमक ७ मा राप्रपाका भिड पौड्याल बिजयी भएकाछन् । मध्यरातमा आएको मतगणनाा परिणाम अनुसार उनि वडाध्यक्ष निर्वाचित भएकाहुन् । उनि दोश्रो पटक वडाध्यक्ष बनेका हुन् ।
नेकपा एमालेका महिला उम्मेद्वार निर्मला पाठकलाइ हराउदै पौड्यालले बिजय हासिल गरेका थिए । हक्कि स्वभावका उनि यस क्षेत्रमा लोकप्रीय नेता मानिन्छन् ।





