आज नेपालमा अमेरिकी डलरसहित अधिकांश विदेशी मुद्राको विनिमयदर बढेको छ । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ १७ पैसा र बिक्रीदर ११८ रुपैयाँ ७७ पैसा तोकेको छ । हिजो सो मुद्राको खरिददर ११७ रुपैयाँ ८५ पैसा र बिक्रीदर ११८ रुपैयाँ ४५ पैसा तोकिएको थियो ।चिनियाँ मुद्रा युुआनको विनिमयदर पनि बढेको छ । खरिददर १८ रुपैयाँ २९ पैसा र बिक्रीदर १८ रुपैयाँ ३८ पैसा तोकिएको छ । यूरोपेली मुद्रा यूरोको खरिददर १३८ रुपैयाँ २ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७२ पैसा तथा बेलायती पाउन्ड स्टर्लिङको खरिददर १६० रुपैयाँ ९० पैसा र बिक्रीदर १६१ रुपैयाँ ७२ पैसा तोकिएको छ ।
रातो पाटि बाट साभार्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah