बिहीवार नेपाली बजारमा अमेरिकन डलरको खरिद दर १ सय १८ रुपैयाँ ३४ पैसा र बिक्री दर १ सय १८ रुपैयाँ ९४ पैसा कायम भएको छ ।
नेपाल राष्ट्र बैंकले बिहीवारको लागि तय गरेको विदेशी मुद्रा सटही दरअनुसार युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ३७ रुपैयाँ ९५ पैसा र बिक्री दर प्रति युरो १ सय ३८ रुपैयाँ ६५ पैसा कायम भएको छ ।
यस्तो छ आजको विदेशी सटही दर




