उदयपुरमा एक महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले चौदण्डीगणि नगरपालिका वडा नम्बर ६ बस्ने ३० वर्षीय मुकेश विकलाई शुक्रबार पक्राउ गरेको प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए।

उनले बिहीबार साँझ ६ बजे वडा नम्बर ६ द्वारखोला जंगलमा ५९ वर्षीया महिलामाथि बलात्कार गरेको आरोप छ।

पीडितका आफन्तले शुक्रबार इलाका प्रहरी कार्यालय बेल्टारमा जाहेरी दिएका थिए।

जाहेरीपछि प्रहरीले विकलाई पक्राउ गरेको हो। प्रहरीले उनीमाथि थप अनुसन्धान अघि बढाएको बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah