झापाको दमकको उपमेयरको जित नजिक गिता अधिकारी पुगेकीछन् । अधिकारीलाइ वडा नं. ८ मा आएर आफ्नो मतलाइ अझ फराकिलो बनाइएकीछन् । उनलाइ काँग्रेस उपमेयर उम्मेदवार रेगिना भट्टराइले पछ्याइरहेकीछन् ।
यद्यपि अधिकारी निक्कै अगाडि दौडिसकेकीछन् । अधिकारीको मत वडा नंं ७ र ८ मा राम्ररी झरेको छ । यसले गर्दा उनले मतान्तर बढाउदै गएकीछन् । मेयरमा मतान्तर केहि घटेपनि उपमेयरमा भने बढ्दो दरमा रहेकाछन् ।
वडा नंं ८ को प्राप्त परिणाम
गिता अधिकारी १०१५
अहिलेसम्म जम्मा ९९१८
रेगिना भट्टराइ ७५९
अहिलेसम्म जम्मा ६८७४
जम्मा मतान्तर ३०४४




