काठमाडौं : सेयर बजार बिहीबार बन्द हुने भएको छ । आज बिहीबार (असोज २१ गते) नेपालीको महान चाड बडादशैंको पहिलो दिन घटस्थापना भएकोले सरकारले सार्वजनिक विदा दिएको छ । सोही कारण नेप्से कार्यायल पनि बन्द भएको हो । अब बजार आइतबार बिहान ११ बजे खुल्नेछ । यसअघि बुधबार नेप्से सूचक ६८.४७ अंकले बढेर २६ सय ८१.१० बिन्दुमा अडिएको छ । जसमा ४ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah