सवारीचालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स)को नयाँ आवेदन दशैँपछि खुला हुने भएको छ। यातायात व्यवस्था विभागले असोज पहिलो सातादेखि आवेदन खुलाउने तयारी गरेको थियो। विभागका महानिर्देशक नमराज घिमिरेले प्रदेश सकारको तयारी नपुगेपछि दशैँपछि खुला गर्ने तयारी भएको जानकारी दिए ।

गत वैशाख १६ देखि नयाँ आवेदन बन्द गरिएको थियो। यसबीचमा प्रयोगात्मक परीक्षा नियमित गरिएको थियो। कोरोना माहामारीअघिसम्म नयाँ लाइसेन्सको आवेदन दिनेको सङ्ख्या दैनिक आठ हजार थियो। लामो समयसम्म आवेदन बन्द हुँदा लाइसेन्सको माग बढ्ने अनुमान विभागको छ। विभागमा सात लाख प्रति लाइसेन्स छपाइ गर्न बाँकी छ। गोरखापत्रमा खबर छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah