प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मापदण्डको पालना गरेर पर्व मनाउन आह्वान गरेका छन्। बिहीबार उनले कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्डको पालना गरेर पर्व मनाउन अनुरोध गरेका हुन्।

कांग्रेस सभापतिसमेत रहेका देउवाले स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना दिएका छन्। ‘नेपालीहरुको महान पर्व विजया दशमी आजदेखि सुरु भएको छ। स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति, सु–स्वास्थ्य, दिर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना  व्यक्त गर्दछु।’ उनले फेसबुकमार्फत भनेका छन्, ‘कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्डको पालना गरेर पर्व मनाउन पनि सबैमा अनुरोध गर्दछु।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah