काठमाडौं । हिमालयन बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश वितरणको प्रस्ताव गरेको छ ।

बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । जसमा २१.३६ प्रतिशत बोनस सेयर र ४.६४ प्रतिशत नगद लाभांश रहेका छन् ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकले स्वीकृत गरी आगामी साधारण सभाले अनुमोदन गरेपछि मात्रै वितरण गरिने बैंकले जनाएको छ ।

बैंकको यो लाभांश हालसम्म घोषणा गरेका वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै हो । हिमालयन बैंक नेपाल इन्भेष्टमेन्ट बैंक मर्जर जाने तयारीमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah