नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदी मृत फेला परेका छन्। निर्माणाधीन– ८ तले घरको चौथो तलाबाट खसेर उनको मृत्यु भएको गौशाला प्रहरी वृत्तका प्रमुख प्रमुख प्रहरी नायब उपरीक्षक केशव भट्टराईले जानकारी दिए ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौं–७ चावहिल छेउ बुलबुलेस्थित निर्माणाधीन घरबाट चतुर्वेदी बिहीबार बिहान ९ बजे खसेर मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागको प्रहरीले बताएको छ ।

उनले आत्महत्या गरेको हुनसक्ने अनुमान प्रहरीको छ। ७४ वर्षका चतर्वेदी बुलबुलेको आफ्नै घरमा बस्दै आएका थिए। ‘घरबाट खसेको खबर आएपछि वृत्त गौशालाको टोली घटनास्थलमा पुगेको प्रमुख प्रहरी नायब उपरीक्षक केशव भट्टराईले बताए । उनका अनुसार  ‘पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah