काठमाडौं, २१ असोज । नेपाली बजारमा आज (बिहीबार) सुनको सुनको मूल्य प्रतितोला ५ सय महंगो भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै तेजाबी सुन ८९ हजार ९५० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन छापावाल सुन ८९ हजार ९ सय रुपैयाँमा र तेजाबी सुन ८९ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो । चाँदी पनि आज प्रतितोला १० रुपैयाँले बढेर ११ सय ७० रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah