दमक/ झापा दमकका युवा व्यवसायी सञ्जिब बरालले घटस्थापनाको साइत पारेर आज ( देखि ) आफनै निजी घरमा व्यवसायिक कारोबार शुरु गरेका छन । दमक ६ स्थित नयाँ सब्जि बजार नजिकै घटस्थापनाको अबसर पारेर दमकका सफल युवा ब्यबसायी बरालले एस बी फेन्सी पसल सञ्चालनमा ल्याएका हुन ।

सो पसलको औपचारिक कार्यक्रमबिच दमक बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले उदघाटन गरेका छन । उदघाटनको अवसरमा संघका वरिष्ठ उपाध्यक्ष गोपाल गुरागाइँ, सिग्देल डिपार्टमेन्ट स्टोरका सञ्चालक एवं पुराना व्यवसायी लोकनाथ सिग्देलसहित स्थानीय व्यवसायी अगुवाहरु सहभागी थिए । महिला तथा बालबालिकाहरुको मागलाई ध्यानमा राखेर यस अघिको व्यवसायमा आशिंक परिवर्तन गर्दै फेन्सी आइटमलाई प्राथमिकता दिइएको बरालले बताए । उदघाटनको अवसरमा विशेष छुटको व्यवस्था समेत गरिएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah