सत्ता गठबन्धनका शिर्ष नेताहरुबीच शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले आपसी मतभेदलाई अन्त्य गर्दै शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति भएको एक नेताले जानकारी दिए ।मन्त्रालय बाँडफाँडको विषयमा दलहरुबीच असमझदारी भएपछि प्रधानमन्त्री शेर बहादुर देउवाले गठबन्धनको बैठक बोलाउनुभएको थियो ।बैठकमा मन्त्रालयका बिषयमा असन्तुष्टि राखेको नेकपा एकीकृत समाजवादीलाई बागमती र प्रदेश १ को मुख्यमन्त्री दिने सहमति समेत भएको बालुवाटार स्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah