काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । आज दिउँसो १ बजे बैठक बस्ने भएको हो ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले “संघीय निजामति सेवा विधेयक, २०७५” फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्नुहुने छ । त्यसैगरी बैठकमा प्रधानमन्त्री देउवाले राष्ट्रिय सभामा उत्पत्ति भै प्रतिनिधि सभामा विचाराधीन “रेल्वे विधेयक, २०७६” फिर्ता लिन राष्ट्रिय सभाको सहमतिको निमित्त प्रतिनिधि सभाको सिफारिश प्राप्त गर्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद बैठकमा गर्दै आएको विरोधलाई आज पनि निरन्तरता दिने तयारी गरेको छ ।

पार्टीले कारबाही गरेका माधव नेपालसहितका १४ जनालाई सांसद पदबाट नहटाएर सभामुख अग्नि सापकोटाले एमाले विभाजनमा सहयोगी भूमिका खेलेको आरोप लगाउँदै एमालेले संसदमा विरोध जनाउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah