रुकुम । नेपाल कम्युनिस्ट पार्टीले घुस लिँदालिँदैको अवस्थामा एक  इन्जिनियरलाई नियन्त्रणमा लिई कालोमोसो दलेको छ ।

बुधबार दिउँसो रुकुम जिल्ला समन्वय समितिका इन्जिनियर चितारमम खड्कालाई घुस रकम लिइरहेको बेला रंगेहात नियन्त्रणमा लिई कारवाहीस्वरुप कालोमोसो दलेको नेकपा रुकम जिल्लाले जनाएको छ ।

खड्का समितिमा सब–इन्जिनियरको कार्यरत छन् । उनलाई एक उपभोक्ता समितिका प्रनितिधिबाट रुकुमको खलंगा बजारको एक होटलमा १ लाख ८० हजार रुपैयाँ घुस लिँदैगर्दाको अवस्थामा रकमसहित फेला परेको थियो ।

सचेतस्वरुप सब–इन्जिनियर खड्कालाई मोसो दलेर जनकारवाही गरिएको बताइएको छ । हरेक प्रकारका भ्रष्टाचारीलाई कारवाही गर्ने पार्टी नीतिअनुरुप नै खडकालाई कालो मोसो दलेको जिल्ला पार्टीको भनाई छ ।

कालाबजारिया, तस्कर, भ्रष्टाचारी, बलात्कारी, माफिया, गुण्डा, व्यापिचारीमाथि नेकपाले कारवाही गर्दै आइरहेको छ ।

रुकुम । नेपाल कम्युनिस्ट पार्टीले घुस लिँदालिँदैको अवस्थामा एक  इन्जिनियरलाई नियन्त्रणमा लिई कालोमोसो दलेको छ । बुधबार दिउँसो रुकुम जिल्ला समन्वय समितिका इन्जिनियर चितारमम खड्कालाई घुस रकम लिइरहेको बेला रंगेहात नियन्त्रणमा लिई कारवाहीस्वरुप कालोमोसो दलेको नेकपा रुकम जिल्लाले जनाएको छ । खड्का समितिमा सब–इन्जिनियरको कार्यरत छन् । उनलाई एक उपभोक्ता समितिका प्रनितिधिबाट रुकुमको खलंगा बजारको एक होटलमा १ लाख ८० हजार रुपैयाँ घुस लिँदैगर्दाको अवस्थामा रकमसहित फेला परेको थियो । सचेतस्वरुप सब–इन्जिनियर खड्कालाई मोसो दलेर जनकारवाही गरिएको बताइएको छ । हरेक प्रकारका भ्रष्टाचारीलाई कारवाही गर्ने पार्टी नीतिअनुरुप नै खडकालाई कालो मोसो दलेको जिल्ला पार्टीको भनाई छ । कालाबजारिया, तस्कर, भ्रष्टाचारी, बलात्कारी, माफिया, गुण्डा, व्यापिचारीमाथि नेकपाले कारवाही गर्दै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah