मोरङ, २०७८ असोज २७ गते ।

मोरङ बिराटनगर महानगरपालिका १५ स्थित,२ नम्बर ढाटबाट लागूऔषध सहित एक जना पक्राउ गरिएको छ । पक्राउ पर्नेमा बिराटनगर महानगरपालिका २ का १९ बर्षीय करण सहनी रहेका छन् ।

आज बेलुका साढे ५ बजे ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषध NITROSUN 10-३४ ट्याब्लेट, SPAS TRANCAN PULS – १६ ट्याब्लेट, SAMPFX – ८ ट्याब्लेट, DIACEX-DC -२ बोतल सहित पक्राउ गरिएको हो । पक्राउ परेका उनको थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah