
दमक नगरपालिकाको प्रमुखमा नेकपा एमालेका रोम नाथ ओली र उप-प्रमुखमा गीता आधिकारी विजयी भएका छन्। भर्खरै सम्पन्न मतगणना अनुसार ओली र अधिकारि बिजयी भएका हुन् निर्वाचन अधिकृत को कार्यालयले अन्तिम परिणाम सार्वजनिक को तयारी गरिरहेको छ । दमक अन्तिममा गणना भएको दमक १० मा पनि एमालेको प्यानलनै विजयी भएको थियो।
अन्तिम नतिजा
प्रमुख( मतान्तर : ३१५१ )
रोमनाथ ओली: १०८०६
राम थापा: ७६५५
गगन पुरी: ६८९८
ढुन्डीराज भण्डारी:५५३९
उप-प्रमुख( मतान्तर: ३७१३ )
गीता अधिकारी: १२६२५
रेगिना भट्टराई:८९१२
रिता श्रेष्ठ: ४४९८
शान्तिदेवी धिमाल:४३७४




