नेपालीहरुको महान पर्व बडा विजया दशमी सबैले आफ्नो आफ्नो क्षमता अनुसार रमाइलो गरेर मनाउँदै गर्दा अस्पतालमा उपचारार्थ रहेका बिरामीहरुले बेडमा नै टीका लगाएर दशैं मनाएका छन् ।

भेरी अस्पतालमा विभिन्न जिल्लाका भर्ना भएका बिरामीहरुलाई त्यहाँ कार्यरत नर्सिङ स्टाफ पार्बती बुढाथोकीले बिरामीलाई दशैंको टीका लगाईदिएर उनीहरुलाई घरको सम्झना बिर्साउने कोशिस गरेकी छिन् ।उनले बिरामीलाई टीका लगाइ दिएर फलफूल दिइन भने आफुले पनि बिरामीको हातबाट टीका लगाएको बताइन् ।

बुढाथोकीलाई तपाईंलाई कस्तो महसुस भएको छ भनि प्रश्न सोध्दा उनले जीवनमा धेरै पटक बुबा आमाको हातबाट टीका लगाइन्थ्यो आज उहाँहरुको हातबाट लगाउदा र उहाँको मुहारमा खुसी ल्याउन आफुले लगाइदिन पाउँदा अत्यन्तै खुसी भएको उनले बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah