बलिउड बादशाह शाहरुख खानका छोरा आर्यन खान जेलमा छन्। अक्टोबर १४ मा क्रुजमा ड्र,ग्स पार्टी गरेको आरोपमा पक्राउ परेका उनले लगातारको प्रयासपछि पनि जमानत पाएका छैनन्। एनसीबीको हिरासतमा रहँदा उनको काउन्सिलिङ भएको खुलासा भएको छ। काउन्सिलिङको क्रममा आर्यनले जेलबाट बाहिर निस्किएपछि आफू राम्रो मान्छे बन्ने बताएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। आर्यनसहित पक्राउ परेका ८ जनालाई नै काउन्सिलिङ गराइएको थियो। एक एनसीओका कर्मचारीले उनीहरुलाई काउन्सिलिङ गराएका थिए। यसबाहेक समीर वानखेडेले पनि आर्यनलाई काउन्सिलिङ गराएका थिए। जसमा आर्यनले आफूले अब उत्तम मानिस बनेर देखाउने वाचा गरेका थिए। यसबाहेक आर्यनले समाजमा रहेका कमजोर मानिसहरुलाई सहयोग गर्ने पनि बताएका छन्। हाल आर्यन आर्थर रोड जेलमा कैदी नम्बर एन९५६ रहेका छन्। आर्यनसहित अन्य कैदीहरुलाई ब्यारेक नम्बर १ को क्वारेन्टाइन ब्यारेकबाट निकालेर सामान्य कैदीहरुकोबीचमा सिफ्ट गरिएको छ।
झापामा एक महिलाले अर्कैको श्रीमान लिएर भागेकी छिन । स्थानियका अनुसार दाजु बहिनीको सम्बन्ध बानाएकाले खासै आफुहरुले वास्ता नगरेको जनाएका छन । ती महिला डिभोर्स गरेर बसेकी थिइन भने ती पुरुष भने बिबाहित हुन ।

उनका दुई सन्तान रहेको स्थानीयले बताएका छन । गत जेठ देखि नै उनिहरु सगैँ काम गर्ने गरेको उनिहरुको भनाई रहेको छ । तर त्यस्तो केही आशंका गर्ने खालको उनिहरुको कुनै पनि सम्बन्ध आफुहरुले कहिल्यै नदेखेको उनिहरुको भनाई छ ।

ताप्लेजुङ घर भएकी लगभग ३५ वर्षीय सबिना गुरुङ गत जेठमा झापाको चिया बगानमा काम गर्नका लागि आएकी थिइन । चिया बगानमा ति महिला सगैँ अन्य थुप्रै काम गर्थे । सबिना सगैँ फरार भएका ४५ वर्षीय सुमन तामाङ पनि सोही बगानमा काम गर्थे ।

उनिहरुसगैँ सुमनकी श्रीमती लगायत अन्य थुप्रै स्थानिय र सुनमका छिमेकीहरु पनि त्यही काम गर्थे । त्यहा सबैसगँ राम्रो सम्बन्ध रहेकी उनले सुमनलाई दाइ मानेको पनि स्थानियले बताएका छन । सुमनकि श्रीमतिसगँ पनि उनको सम्बन्ध राम्रो थियो ।

तर गत भदौको तिज देखि नै उनिहरुबिच सम्बन्ध रहेको भन्ने अहिले थाहा पाएको स्थानियको भनाई छ । सबिनाका श्रीमान भने वैदेशिक रोजगारीमा बिदेशमा रहेको जानकारी उनले चिया बगानमा काम गर्न आउदा बताएकी थिइन ।

तर स्थानीयका अनुसार भने गत भदौ तिर उनका श्रीमान घर आएको र उनिसगँ डिभोर्स गरेको भनाई छ । त्यस पछि भने सबिनाको सम्बन्ध सुमनसगँ भएको स्थानियहरुको भनाई छ । सोझो र इमानदार सुमन र सबिना खासै बोलचाल गरेको आफुहरुले थाहा नपाएको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah