बडादशैं सकिएसँगै आज नेपाल सुनचाँदी व्यावसायी महासङ्घले सुनको मूल्य पनि सार्वजनिक गरेको छ । आज सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

गत सोमबार अर्था असोज २५ गते प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जनाएको छ ।

गत सोमबार अर्थात अघिल्लो हप्ताको तुलनामा आज सुनको मूल्य प्रतितोलामा ७०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ८५० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ ।

गत सोमबार अर्थात आसोज २५ गते प्रतितोला १ हजार १८० रुपैयाँमा कारोबार भएको चाँदी आज ४५ रुपैयाँले बढेर प्रतितोला २ हजार २२५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah