झापा । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी, पहिरो र डुबान प्रभावितलाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न निर्देशन दिएका छन्। प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाणलाई बालुवाटार बोलाएर यस्तो निर्देशन दिएका हुन्।

केही दिनयताको अविरल वर्षाका कारण सुदूरपश्चिमलगायत मुलुकका विभिन्न क्षेत्रमा बाढी, पहिरो र डुबानले जनजीवन प्रभावित भएको छ। प्रधानमन्त्री देउवाले गृहमन्त्री खाणलाई प्रभावितहरूको तत्काल उद्धार गरी राहतको व्यवस्था गर्न निर्देशन दिएका प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah