काठमाडौं, नेपाली बजारमा आज सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ९बुधबार०को लागि छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ४०० रुपैयाँ तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा १०० रुपैयाँले बढी हो। यसअघि नेपाली बजारमा छापावाल सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले बढेको छ। यसअघि एक हजार २२५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज प्रतितोला एक हजार २३५ रुपैयाँ पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah