इटहरी । इटहरी स्थित हलगडामा गुडिरहेको भ्यानमा आगलागी भएकाे छ । तरहराबाट इटहरी चाेक तर्फ अाउदै गरेकाे भ्यानमा एक्कासी आगलागी भएको स्थानायीय कमल कार्कीले बताएका छन् । आगलागीमा कुनै मानबिय क्षति नभएकाे जानकारी प्राप्त भएकाे छ । घटनाबारे थप विवरण प्रप्त हुन बाँकी रहेकाे छ ।



