https://www.youtube.com/watch?v=7OJwQa3o0O8
झापा दमकका मेयरका प्रत्याशि उम्मेदवार गगन पुरीले निर्वाचन अघि सवाल नेपालसंगै कुरा गर्दै आफ्नो प्रतिस्पर्धि नेपाली काँग्रेसका उम्मेद्वार ढुण्डिराज भण्डारी हुने र आफू भण्डारीलाइ पछि पार्दै अघि बढ्ने बताएका थिृए ।
ठ्याक्कै अहिले त्यस्तै भएको छ । पुरीले जित हासिल नगरेपनि काँग्रेस उम्मेदवार भण्डारीलाइ पछि पारेकाछन् । उनि तेश्रो स्थानमा आएकाछन् । काँग्रेसका लागि दमकमा यो अप्रत्याशित नतिजा रह्यो । अकल्पनीय परिणाम बन्यो ।
उनले त्यो समयमा काँग्रेसका आधाले आफूलाइ समर्थन गरेको पनि दावा गरेका थिए । अहिले काँग्रेसबृतमा यस बिषयमा सोधिखोजि शुरु भएको छ । यो सुनेर धेरैले आलोचना गरेका थिए ।
https://www.youtube.com/watch?v=7OJwQa3o0O8



