सरकारी लगानीको नेपाल बैंकले लाभांश घोषणा गरेको छ । कात्तिक ७ गते आइतबार बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७र०७८ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभाशं प्रस्ताव गरेको हो ।

बैंकले सेयरधनीलाई हाल कायम चुक्ता पुँजी १२ अर्ब ६३ करोड ७५ लाख ५९ हजारको १४ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनार्थ समेत गरी ३ प्रतिशत नगद लाभांशसहित कुल १७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकको प्रस्तावित लाभांश नेपाल सरकार नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएर आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah