काठमाडौं । नेपाल बार एसोसिएसनको बैठक आज बस्दैछ ।

बैठक बिहान ११ बजे बार एसोसिएसनको भवनमा बस्ने जनाइएको छ ।

मंगलवार विज्ञप्ती जारी गरेर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजिनामा माग गरेको बारले राजिनामा नदिए देशव्यापी रुपमा आन्दोलन गर्ने चेतावनी दिएको थियो ।

प्रधानन्यायाधीश जबराले हालसम्म राजिनामा नदिएको अवस्थामा बारले आगामी रणनीति तथा आन्दोलनको कार्यक्रम बारे छलफल गर्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah