काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको ०७७/ ७८ को मुनाफाबाट लाभांश प्रस्ताव सार्वजनिक गरेको छ । बैंकले हाल कायम चुक्तापूँजी ३ अर्ब ४० करोड ८४ लाख ६३ हजार रुपैयाँको आधारमा १० दशमलव ९३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

बैंकको कात्तिक १४ गतेको सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah