बुधबार नेपाली बजारमा सुनको मुल्यमा ५०० रुपैंयाले गिरावट आएको छ ।

मंगलबार प्रतितोला ९२ हजार रुपैंयामा कारोबार भएको सुनको मुल्य आज ५०० रुपैंयाले गिरावट आई प्रतितोला ९१ हजार ५०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

यस्तै, आज तेजावी सुनको मुल्य तोलाको ९१ हजार रुपैंया रहेको छ ।

यसैयरी, चाँदीको मुल्य भने एकैदिनमा २५ रुपैंयाले घटेर प्रतितोला १ हजार २२५ रुपैंया रहेको छ । हिजो चाँदीको मुल्य प्रतितोला १ हजार २५० रुपैंया रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah