काठमाण्डाै – बुटवलको एक सलाई उद्योगमा आगलागी हुँदा चार करोड रुपैयाँभन्दा धेरैको क्षति भएको छ ।

बुटवल उपमहानगरपालिका–१६ मा रहेको महालक्ष्मी सलाई उद्योगमा गएराति आगो लागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार फ्याक्ट्रीमा गएराति ८ बजेदेखि १२ बजेसम्म आगलागी भएको हो।

आगलागी हुँदा चार करोड रुपैयाँभन्दा बढीकाे क्षति भएको उद्योगका सञ्चालक राजेन्द्र ढकालकाे दाबी छ । रुपन्देहीसहित छिमेकी जिल्लाका पालिकाबाट आएका ८ वटा दमकलले चार घण्टामा आगाे नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीले बताउनु भयाे।

बुटवल तिलोत्तमा नगरपालिका, सिद्धार्थ नगरपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिका र गैडहवा गाउँपालिकाको दमकलको सहायताले आगाे नियन्त्रणमा लिइएकाे हाे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah