काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशन निर्धारित समयमै सम्पन्न हुने बताउनुभएको छ ।

काँग्रेस भक्तपुर जिल्ला कार्यसमितिद्वारा शुक्रबार आयोजित दिपावली, नेपाल संवत् र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा देउवाले अब महाधिवेशन पार्टी सभापतिको हातमा नभई निर्वाचन समितिको हातमा रहेको बताउनुभएको हो । त्यसैले महाधिवेशन हुँदैन भन्नेहरूका कुरा नपत्याउन पनि उहाँले आग्रह गर्नुभयो ।

आफूले मंसिरभित्र कुनै हालतमा महाधिवेशन सक्न निर्देशन दिएको बताउदै समयमै महाधिवेशन गर्न निर्वाचन समिति प्रतिबद्ध रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah