स्थानीय तहको निर्वाचनको क्रममा दमकमा नेपाली काँग्रेसले लज्जाश्पद हार बेहार्नु परेसंगै यो के कारणले भयो भन्ने खोजि कार्य शुरु भएको छ । यसका लागि उम्मेद्वारहरु एक ठाँउमा उभिएकाछन् ।

केहि अन्र्तघातिहरुको नाम नै पहिचान भइसकेको र अब कार्वाहीको सिफारीस गरिने तयारी भएको बताईएको छ । यसका लागि दमक नगर समितिको बैठकमा चर्काचर्की हुने संकेत देखिएको छ

नेपाली काँग्रेसका क्षेत्रिय सभापति तथा नगरप्रमुखका उम्मेद्वार ढुण्डिराज भण्डारीले त मुखै खालेर भनेकाछन्, केहि महासमिति सदस्य भनौदा र महाअधिवेसन प्रतिनिधि बताउनेहरुको पहिचान भइसकेको छ ।

वडासभापति, पराजित वडाध्यक्षका उम्मेद्वार र सदस्यका उम्मेद्वार, नगरप्रमुख र उपप्रमुखका उम्मेदवारहरुले खन्र्तरघातीहरुको पहिचान गरेर नाम ल्याएमा त्यसलाइ अनुमोदन गर्ने सम्मको तयारी भएको काँग्रेसका एक क्षेत्रिय नेताले बताएकाछन् ।

नाम चलेका र दमकमा स्थापित नामहरु नै कार्वाहीको सूचिमा पर्ने ति सदस्यले बताउनु भयो । अहिले कार्वाही नगर्नका लागि दबाब आएपनि क्षेत्रिय सभापति कार्वाही गर्ने पक्षमा रहेको बताइन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah