दमक/झापाको दमक नगर कार्यापालिकाका प्रमुख र उपप्रमुख सहित वडाध्यक्ष तथा सदस्यहरुको शपथ ग्रहण सम्पन्न भएको छ । सोमबार रेडक्रस भवनमा सपथग्रहण कार्यक्रम सम्पन्न भएको हो ।

नगरप्रमुख रोमनाथ ओली, उपप्रमुख गिता अधिकारी सहित १० वटै वाडका वाडध्यक्ष र सदस्यहरुले सपथ लिएका थिए । सपथलिए संगै आनबाट उनिहरुको काम शुरु भएको बताईएको छ ।

निर्वाचन अधिकृत बेदराज फूयालले प्रमुख, उपप्रमुख र वडाध्यक्षहरुलाइ सपथ ख्वाएका थिए । वडासदस्यहरुले प्रमुख ओलीले सपथ ख्वाएका थिए । प्रमुख सहित अधिकाँश वडाध्यक्षहरु दौराशुरुवालमा सहभागि भएका थिए ।

झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यहरुलाइ खादा लगाएर सम्मान समेत गरेका थिए ।

सो अवसरमा प्रमुख ओली र उपप्रमुख अधिकारीले अब आफूहरु कुनै पार्टीको प्रमुख तथा उपप्रमुख नभएर साझा दमकबासीको प्रमुख र उपप्रमुख भएको बताएका थिए । राजनीतिक आस्थाका आधारमा कसैलाइ पनि बिभेद नगरिने उनिहरुको भनाई रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah