पछिल्लो समय पेट्रोल र डिजेल महँगो भएको छ तर चाहेर पनि इलेक्ट्रिक कारमा ग्राहकको रुची भएर पनि किन्न पाएका छैनन् ।

केही सिमित ग्राहकले सोखका लागि इलेक्ट्रिक कार किनिरहेका छन् ।

यसको मुख्य कारण भनेको मूल्य बढी हुनु हो ।

तर अबको २ वर्षपछि भने पेट्रोलबाट चल्ने कार र विद्युतीय कारको मूल्य एकै हुने बताइएको छ ।

भारतका केन्द्रीय परिवहन एवम् राजमार्ग मन्त्री नितिन गडकरीले अबको २ वर्षमा पेट्रोल र डिजेल कारको मूल्य एकै हुने दावी गरेका छन् ।

अहिले इलेक्ट्रिक गाडीमा लाग्ने लिथियम ब्याट्रीका कारण यसको मूल्य बढी रहेको उनले बताएका छन् ।

उनले भनेका छन् की, अहिले लिथियम ब्याट्रीको मूल्य कम गर्ने काम भइरहेको छ ।

यस ब्याट्रीको मूल्य घट्नेबित्तिकै इलेक्ट्रिक गाडीको मूल्य घट्न जाने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah