बिष्णुप्रसाद पोखरेल
दमक /झापाको दमकका नव निर्वाचित नगरप्रमुख रोमनाथ ओलीले शुरु दिन नै परिवर्तनका लागि केहि नौलो कामको घोषणा गरेकाछन् ।

उनले दमकमा नलेज बैकको स्थपना गर्ने बताएकाछन् । यसमा बुद्धिजिबिहरुको बुद्धि र विवेक संग्रहित गरिने ओलीले जनाए । नगरका योजना तथा नीति नियम बनाउदा त्यस अनुसार हेरेर बनाइने उनको भनाइ छ ।

उनले अब दमक नगरपालिकाको कार्यालय कक्षभित्र चिया बन्द गरिने घोषणा गरेकाछन् । कार्यालयभित्र चिया खाने प्रवृतीले सेवाग्राहिको मनोबिज्ञानमा असर पर्ने बताउदै यस्तो बन्द गरिने बताए ।

उनले क्यान्टिनमा गएर चिया खान सकिने बताउदै कार्यकक्षमा आफूले र कर्मचारीले पनि नखाने प्रतिबद्धता जनाए ।

यसैगरि उपप्रमुख गिता अधिकारीले अब आफू दमकबासीको नै उपप्मुख भएकाले बिभेदरहित रुपमा काम गर्ने बताइन् । उनले नगरबासीको भावाना र बिश्वासमा कुठ्राघात नगर्ने जनाइन् ।

https://youtu.be/KNFHMKDRkGU

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah