दमक नगरपालिकाका वडाध्यक्षहरुले भदौ महिनादेखिमात्र आफ्नै वडाबाट वडाबासीलाइ सेवा दिने भएकाछन् । त्यो समयसम्ममा वडा कार्यालय ब्यवस्थापन भइसक्नेछ ।

कार्यालय ब्यवस्थापन र बिभिन्न अड्चनहरुलाइ हल गरेर भदौबाट वडा कार्यालय सञ्चालनमा ल्याइने निर्णय भएको बताइएको छ । तत्कालदेखि वडामा नै कार्य सञ्चालन गर्न समस्या हुने भएकाले यस्तो निर्णय लिइएको दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले बताए ।

सोमबार बसेको नगर बोर्डको पहिलो बैठकले यस्तो निर्णय गरेको बताईएको छ । त्यो समयसम्म वडाध्यक्षहरु नगरपालिकाको कार्यालयमा नै आएर सेवा प्रदान गर्ने बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah