झापा । झापामा स्कर्फियो गाडीको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा शिवतसाक्षी नगरपालिका- १० निवासी ७१ वर्षीया ललिता कटुवाल रहेकी प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार शिवसताक्षी १० स्थित माइधरको भित्र सडक खण्डमा दक्षिणबाट उत्तर जाँदै गरेको को १ च ७४१६ नम्बरको स्कर्फियो गाडीले पैदल यात्री कटुवाललाई ठक्कर दिएको थियो ।

गाडीको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यता गाडी र गाडी चालक इलामका पूर्ण खतिवडालाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah