सप्तरीको राजबिराज मा रहेको राजविराज जेसीजमा भएको अागजनिकाे घटनाको नेपाल जेसीजले घाेर भत्सर्ना गरेको छ । नेपाल जेसीजका महासचिव भरत प्रसाईले मंगलबार एक बिज्ञप्ति जारी गरी घटनाको घाेर भत्सर्ना गर्नु भएको नेपाल जेसिसका मिडिया कोअर्डिनेटर दीपेन्द्र तिम्सिनाले जनाउनु भएको छ ।

मंगलबार बिहान ४ बजेकाे समयमा अज्ञात समुहले गरेको अागजनिबाट २ लाख रुपैया बढिकाे क्षति भएको बताइएको छ । । अागजनिबाट १५ वटा कुर्सी झ्याल ढाेकाकाे सम्पूर्ण सिसा वाईरिङ सबै जलेकाे छ ।

घटनाको दाेसिलाई चाडाे भन्दा चाडाे पक्राउ गरी कानुनी कार्वाही गर्न नेपाल जेसीजले माग गरेको छ । मंगलबार बिहान ४ बजेकाे समयमा उत्तेजक समुहले अाई जेसीजकाे कार्यालय भवनमा अागजनि गरेकोले उक्त समुहलाई कार्वाही गर्न सरकार समक्ष माग गरिएको छ । नेपाल जेसिसका राष्ट्रिय अध्यक्ष प्रकाशप्रसाद अधिकारीले जनाए । उनले सवाल नेपालसंगको कुराकानीमा यस्तो कार्य निन्दनीय भएको भन्दै दोषिलाइ कुनै पनि बहानामा क्षमा गर्न नसकिने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah