दाङ – दाङमा लागुऔषध ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा तुलसीपुर ५ बस्ने ३८ वर्षीया सुशीला श्रेष्ठ, उनका छोरा १८ वर्षीय रोहन श्रेष्ठ र रोहन श्रेष्ठका दुई जना साथी रहेका छन् ।

बुबाले भारतबाट ल्याउने र आमा छोराले पोका बनाएर डिलरको रूपमा बिक्रेताहरूलाई ब्राउन सुगर बिक्री गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

ब्राउन सुगरको बिक्री भइरहेको भन्ने सूचनाका आधारमा हिजाे शनिवार बेलुकी इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवम् डीएसपी श्यामु अर्यालको नेतृत्वमा खटिएको प्रहरी टोलीले आमा छोराले सँगै बसेर घरमै ब्राउन सुगरकाे पाेका बनाइरहेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah