बुल्गेरियामा बस दुर्घटना र आगलागीमा परी १२ बालबालिकासहित कम्तीमा ४५ जनाको मृत्यु भएको छ । बुल्गेरियाको राजधानी सोफियाको दक्षिण–पश्चिमस्थित बोस्नेक गाउँमा सो दुर्घटना भएको हो ।

दुर्घटना भएको बस म्यासेडोनियामा दर्ता भएको र बसमा सवार यात्रु सोही देशका हुनसक्ने बीबीसीमा समाचार छ । दुर्घटनाको बारेमा स्थानीय सरकारले छानविन सुरु गरेको छ ।

बसमा आगो कसरी लागेको हो भन्नेबारे बुल्गेरियाको आन्तरिक मन्त्रालयले समेत छानविन सुरु गरेको छ। अधिकारीले आगो लाग्नुअघि बस राजमार्गमा ठोक्किएको हुनसक्ने बताएका छ । मृतक अधिकांशको शव जलेको छ। घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। म्यासेडोनियाका प्रधानमन्त्रीले बुल्गेरियाका समकक्षीसँग घटनाका बारेमा टेलिफोनमा कुराकानी गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah