काठमाडौं । नेपालगञ्ज विमालस्थलमा बुद्ध एयरको जहाज अवतरणको क्रममा स्यालसँग ठोकिएको छ । काठमाडौंबाट नेपालगञ्जका लागि उडेको बुद्ध एयरको जहाज अवतरणका क्रममा स्यालसँग ठोकिदा यात्रु भने सकुशल रहेका छन् ।

बुद्ध एयरका डाइरेक्टर रुपेस जोसीले काठमाडौंबाट नेपालगञ्जका लागि उडेको बुद्ध एयरको जहाज आज साँझ अवतरणका क्रममा स्यालसँग ठोकिएको बताए ।

जोशीले भने, ‘मनविय क्षति भएको छैन् । ७२५०० एशिया जहाज अवतरणको क्रममा स्यालसँग ठोकिएको हो । यात्रुका लागि हामीले अर्को जहाज पठाएका छौं । जहाज कति क्षति भयो भने विवरण आइसकेको छैन् । भोलि विहान बुद्धको टोलि गएर मात्रै के-के क्षति भएको छ भनेर हेर्ने छ ।’

नेपालगञ्जमा यो भन्दा पहिले पनि बुद्ध लगायतको जहाज बन्यजन्तुसँग ठोकिने गरेको जोशीले बताए ।

‘सरकारलाई बन्यजन्तु हटाउनका लागि धेरै पटक आग्रह गर्दा पनि बजेट नभएको बताएने गरेको छ ।’ जोशीले भने, ‘अब पनि सरकारले नेपालगञ्ज विमानस्थलमा बन्यजन्तुको कुनै मतलब गरेg भने उडानै रोकिन सक्छ ।’ नेपाल प्रेस बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah